स्वर्गीय बिरु रोका सहयोगार्थ संकलित तथा निजी रकम नेपाल पठाईयो

March 23, 2011

कोरियाली भूमिमा गत डिसेम्बर पांच तारिख आईतबारको दिनमा आकष्मिक निधन हुनु भएका म्याग्दी समाजका भुपु अध्यक्ष स्वर्गीय बिरु रोका सहयोगार्थ संकलित रकम र उहांको निजी रकम एकमुष्ठ गरि यसै हप्ता पोखरा स्थित घरपरिवारलाई पठाईएको छ । चन्दा संकलन र उहांको निजी रकम गरि कूल 146,92,100 (एक करोड छयालिस लाख बयानब्बे हजार एक सय ओन)  जम्मा भएकोमा  उहांको आकष्मिक निधन पश्चात कोरियाली अस्पताल देखि नेपाल पुर्याउंदा सम्म 61,10,200 (एकसठ्टी लाख दश हजार दुई सय ओन) खर्च देखिन आएकोले बांकी रकम  85,81,900  ओनको गत आईतबारको हुन्डी भाउ 15.50 अनुसार नेरु. 553,900 पांचलाख तिरपन्न हजार नौ सय रुपैयां म्याग्दि समाज समिति दक्षिण कोरियाको नामबाट पठाईएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP