माङवलसानमा म्याग्दी रनिङ कपको आयोजना हुने, १० तारिख आईतबार कार्य समितिको बैठक बस्ने

April 6, 2011

म्याग्दी समाज समिति दक्षिण कोरिया कार्य समितिको बैठक यसै हप्ता बस्दैछ । म्याग्दी रनिङ कपको आयोजना,एन सिसी कपमा सहभागिता,म्याग्देली सांगितिक सौगातको बांकी हिसाबकिताब लगायतका बिषयहरु माथि बैठकमा छलफल हुने थाहा भएको छ । बैठक स्थलको लागि शनिबार सम्मा निश्चित हुने भएको छ भने आगामी जुन ५ तारिख आईतबार आयोजना हुने म्याग्दी रनिङ कपको लागि माङवलसानको हल पक्का भएको जानाकारीमा आएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP