म्याग्दी समाज भलिबल टीम पुन: असफल

April 25, 2011

नेपाल सम्पर्क समिति दक्षिण कोरियाले हिजो आईतबार आयोजना गरेको एन सिसी रनिङ कपमा म्याग्देली टीमले सहभागिता जनाएपनि सेमिफईनल खेलमा नेपाल भलिबल संघ नामक नयां टीम संगको प्रतिष्प्रर्धामा बाहिरिनु पर्यो । ठूलो जमातमा हुटिङ गर्न पुगेका म्याग्देलीहरुलाई माङवलसानको भलिबल ग्राउन्डले पुन: एक पल्ट निराश तुल्याईदियो । Read More...
 लगातार दुई पल्ट जितेको एन सिसी कप खोसियो । तर निराश म्याग्देलीहरु तथा म्याग्देली खेलाडीहरुले आगामी जुन ५ तारिखमा आफनो प्रतिष्प्रर्धात्मक भलिबल खेल आयोजनालाई पूर्ण रुपमा सफल बनाउने बाचा गर्दै राती अबेर सम्म हल परिसरमा नाचगान गरेर रमाईलो गरे ।



 

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP