तेश्रो एन सि सी रनिङ कपमा म्याग्दी समाज घान्द्रुक समाजसंग पहिलो खेल खेल्ने

April 20, 2011

नेपाल सम्पर्क समिति दक्षिण कोरियाले आयोजना गर्न गई रहेको तेश्रो एन सि सी रनिङ कपमा  म्याग्दी समाज आयोजनाको छैठौ खेलमा घान्द्रुक समाजसंग पहिलो खेल खेल खेल्नु पर्ने भएको छ । घान्द्रुक समाजसंगको पहिलो खेलमा बिजय हांशिल गरेमा सिधै सेमिफाईनल खेलमा प्रबेष गर्न पाईने भएको छ । १२ टीमले सहभागिता जनाएको उक्त प्रतियोगितामा नव प्रबेषी टीमहरुको बाहुल्यता रहेको पाईएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP