कसरी जान सकिन्छ ईन्छन स्थित अस्पतालमा ?

April 16, 2011

गत सुक्रबार कम्पनीको कामको सिलसिलामा दुर्घटनामा परि अस्पताल भर्ना हुनु भएका म्याग्दी समाजका अध्यक्ष नर बहादुर पुनलाई भेट्न जान चाहानु हुने महानुभावहरु तलको तरिका अनुसार जान सक्नु हुने छ ।

अस्पताल- ईन्छन स्थित बोराम छङह्यङ उईख्वा उईवन
जाने तरिका- १ नम्बर लाईन बाट बुफ्यङबाट केयाङ जाने लाईन समातेर छाकछन स्टेशनमा झर्ने, १ नम्बर गेटबाट ५८८ नम्बरको बस प्रयोग । वा ट्याक्सीबाट 5 मिनेटको यात्रा पश्चात अस्पतालकै अगाडी पुग्न सकिन्छ ।  अस्पतालको ३ फ्लर रुम नम्बर ३२३  । अस्पताल सम्पर्क- 032 554 1784

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP