प्युथान निवासी खेम थापा मगर अस्पतालमा, सहयोगको लागि अनुरोध

May 14, 2011

प्युथान जिल्लाबाट कोरियाली भूमिमा आई कार्यरत खेम थापा मगर कामकै सिलसिलामा ढाडको हड्डी भांच्चिन पुगेकोले अप्रेशन गरेर हाल अस्पताल रहनु भएको छ । राजधानी सउलको तोङदेमुन स्थित दुसान टावरको पछाडी रहेको कुकरिम अस्पतालमा गत एक हप्ता देखि रहेका थापा कोरिया भित्रिए देखिनै म्याग्देलीहरु संग अति  नजिक मानिनु हुन्छ । म्याग्देलीहरुको हरेक सुख दुखमा साथ दिदै आउनु भएका थापालाई हाल चिरपरिचित साथीभाईहरुबाट सहयोग रकम समेत संकलन भईरहेको छ । यदि उहांलाई सहयोग गर्ने मनशाय भएका ब्यक्तीहरुको लागि टंक पाईजा म्याग्दी 010 2914 3956  को फोन नम्बरमा सम्पर्क गरि सहयोग गर्न सक्नु हुने छ । सहयोग बिबरण..........

क्र संनामथरठेगानासहयोग रकम
1टंक पाईजा म्याग्दी कोटगाऊं100,000
2सुरेश राना म्याग्दी सिख देउराली100,000
3टेक बहादुर रानास्याङजा100,000
4याम पुनम्याग्दी50,000
5बिकाश पुनम्याग्दी50,000
6सोनम पुनम्याग्दी50,000
7नानी पुनम्याग्दी50,000
8रेम पुर्जाम्याग्दी ,रिम100,000
9दिल प्रसाद बुढाम्याग्दी दरबाङ100,000
10नरशिं घर्तीम्याग्दी,च्युरीबोट100,000
11लाल गौचनमुस्ताङ100,000
12नन्द पुनगुल्मी100,000
13जगत थापास्याङजा50,000
14जंग पुनपर्वत50,000
15ज्योती बुढारुकुम60,000

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP