म्याग्दी रनिङ कपको टाईशीट तयार हुदै, १५ टीमको सहभागिता

May 29, 2011

 लाईभ अपडेट  4:10
म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गर्न गईरहेको म्याग्दी रनिङ कपको टाईशीट तयार हुन लागेको छ । हाल सम्म १५ टीमले सहभागिता जनाएका छन । म्याग्दी बी लाई १ नम्बरको नाम दिइएको छ । २ नम्बर पाउने टीमले आयोजनाको शुरुको खेल खेल्नु पर्ने छ ।
अहिले सम्म  दर्ता भएका टीमहरु यस प्रकार रहेका छन
१ म्याग्दी समाज A
२ रुपन्देही सम्पर्क समिति
३ अर्घाखांची परिवार
४ नवलपरासी 
५ पर्वत सेवा समाज
६ नेपाल मगर संघ
७ स्याङजा परिवार A
८ बाग्लुङ सम्पर्क समिति A
९ गुल्मी सम्पर्क समिति
१० म्याग्दी समाज B
११ बाग्लुङ सम्पर्क समिति B
१२ तनहुं प्रवासी उद्दार समिति
१३ स्याङजा परिवार B
१४ लभ ईन नेपाल
१५ नेपाल भलिबल संघ

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP