४ तारिख आईतबार म्याग्दी समाज समितिको बिशेस बैठक बस्ने

August 30, 2011

 आगामी सेप्टेम्बर ४ तारिख आईतबाशेस छलफल र म्याग्दी समाज समिति दक्षिण कोरियाको बिशेस बैठक बस्ने भएको छ ।  बैठकमा समाजका बिगतका बिबिध कार्यक्रमहरुको आर्थिक हिसाव कितावलाई पूर्णता दिईनुको साथै म्याग्दी अस्पतालको आकष्मिक कक्ष निर्माण योजनाको सुरुवात सम्बन्धि बिशेस छलफल गरिने छ । साथै बैठकले आगामी छुसक पर्वमा बिभिन्न संघसंस्थाहरुले आयोजना  गर्न  गई रहेको सांस्कृतिक कार्यक्रमहरुमा आर्थिक तथा सामाजिक सहयोगको बारेमा समेत छलफल गरिने छ । तल उल्यखित स्थान र मितिमा सम्पन्न हुने समाजको बैठकमा सहभागि भई दिनु हुन सम्पूर्ण कार्य समितिका पदाधिकारी ज्युहरु लगायत सम्पूर्ण ईच्छुक म्याग्देलीहरुमा हार्दिक अनुरोध गरिन्छ ।
स्थान: छेगि यक
समय: दिनको १ बजे ।

बाग्लुङ भलिबल टुर्नामेन्टको टाईशीट तयार,म्याग्दी समाज टीम डी एस एम ई पुसान टीम सित भिंडने

August 7, 2011

स्क्रिनमा थिचेर ठूलो बनाउनुस
बाग्लुङ सम्पर्क समिति दक।षिण कोरियाले आगामी हप्ता आयोजना गर्न लागेको आगामी हप्ता  बाग्लुङ भलिबल टुर्नामेन्टको टाईशीट तयार भएको छ । जसमा म्याग्दी समाज समिति दक्षिण कोरिया आयोजनाको पांचौ खेल पुसानबाट पहिलो पटक सहभागि भएको टीम डी एस एम ई टीम सित भिड्ने छ । पुसानबाट पहिलो पटक सहभागि भएको टीम डी एस एम ई टीम सित बिजयी बन्न सकेमा नेपाल आदिवासी जनजाति महासंघ संग दोश्रो खेल खेल्नु पर्ने छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP