म्याग्दी समाजका सल्लाहकार बिनोद कुंवर एन आर एन च्यारिटी टास्क फोर्सको संयोजकमा मनोनित

February 2, 2012

गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष जीवा लामिछानेको संयोजकत्वमा गठित परोपकार तथा लोक कल्याणकारी कार्यदल अर्थात "च्यारिटी टास्क फोर्स"मा म्याग्दी समाज समिति दक्षिण कोरियाका सल्लाहकार तथा एनआरएन कोरियाका पूर्व अध्यक्ष  बीनोद कुँवरलाई नियूक्त गरिएको छ । कुँवरले उक्त कार्यदल प्रमूखको रुपमा दक्षिण कोरिया,चीन तथा ताइवान क्षेत्रको च्यारिटी सम्वन्धी काम हेर्ने बुझिएको छ । सो कार्यदलले तल उल्लेखित बुँदाहरुमा आफ्नो कार्य गर्ने संघले जनाएको छ । म्याग्दी समाज समिति दक्षिण कोरिया उहांको कार्यकालको उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।


  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP