म्याग्दी समाज समिति धन्यबाद नदिइरहन कहा सक्छर ..

January 30, 2012

जन्मभुमि म्याग्दी रहि कोरियालाइ कर्म भुमि बनाउदै आएका म्याग्देलि हरुको दुख सुख बिसाउने चौतारि हो म्याग्दी समाज। यिनै म्याग्देलीहरुको सहयोगमा समाजले कोरियामा आफ्नो गतिबिधिहरु गर्दै आइरहेको छ।यस प्रदेशी भुमिमा जे जति कार्यक्रम हुन्छ सम्पुर्ण नेपालिहरुको सहयोग र बिशेषत म्याग्देलि हरुको सहयोग रहने गर्दछ। ंम्याग्दी सामाज  आठौ कार्यसामिति पार गर्दै गत हप्ता देखी उल्लेख्य म्याग्देलिहरुको उपस्थितिमा नया कार्यसामिति चयन गर्दै नवौ कार्यसमितिमा प्रबेश गरेको छ। 
यहा हरु आफ्नो ब्यस्तताका बाबजुत पनि उपस्थित भइ आ-आफ्नो तर्फबाट गर्नु भएको सहयोग प्रति समाज हार्दिक धन्यबाद ब्यक्त गर्दछ। साथै सो दिन समाजलाइ बिशेष सहयोग गर्नुहुने घार निवासि श्री राम बहादुर क्षत्री प्रति म्याग्दी समाज बिशेष धन्यबाद ब्यक्त गर्दछ। पछिल्ला दिनहरुमा पनि यहाहरुको सहयोगको अपेक्षा राख्दछौ। 

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP