म्याग्दी बेनीमा टेक बहादुर पुनको अध्यक्षतामा नौ सदस्सीय आकस्मिक कक्ष निर्माण समिति गठन

March 5, 2012

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा कोरियाबाट फर्किएका म्याग्देलीहरुको बृहत भेलाले म्याग्दी अस्पतालमा निर्माण गर्न लागिएको आकस्मिक कक्ष निर्माण गर्नको लागि म्याग्दी समाज समिति दक्षिण कोरियाका भुपु अध्यक्ष श्री टेक बहादुर पुनको अध्यक्षतामा नौ सदस्सीय निर्माण समिति गठन गरेको छ । त्यस्तै, सचिवमा   मोहन  बरुवाललाई चयन गरिएको छ भने सदस्यहरुमा, प्रकाश बानियां,याम बहादुर केसी,  नारायण बरुवाल,गोबिन्द बानियां,शिव सापकोटा,हिमाल जिसी र ईन्द्रध्वज बरुवाल रहनु भएको छ । ४ तारिख आईतबार बेनीमा कोरियाबाट फर्केका करिव १५ जना म्याग्देलीहरुको भेलाले उक्त निर्माण समिति गठन गर्दै अन्य निर्णयहरु समेत भएको छ । थप निर्णयहरु भरे सांझ सम्म उपलब्ध गराउने छु हेर्दे गर्नु होला म्याग्दी समाज कोरिया ब्लग...........

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP