निर्माणाधिन आकस्मिक कक्षको बिधिबट रुपमा जग पूजा सम्पन्न

May 19, 2012


 म्याग्दी समाज समिति दक्षिण कोरियाले सदरमुकाम बेनी बजारमा अबस्थित म्याग्दी अस्पतालको निर्माणाधिन आकस्मिक कक्षको शिलान्यास  प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ज्ञवालीज्युबाट भएको छ ।  निर्माण समितिका सम्पूर्ण सदस्यहरु सहित करिव ३५ जनाको सहभागितामा सम्पन्न  शिलान्यास कार्यक्रमको बारेमा बेनी अनलाईनले लेखेको पूर्ण बिबरणको लागि यहां जानु होस -  

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP