प्रथम पुरस्कार बिजेता टेक बानिया ज्युबाट आकस्मिक कक्ष सहयोगार्थ 2 लाख 10 हजार ओन सहयोगको घोषणा

June 4, 2012

म्याग्दी समाज समिति दक्षिण कोरियाले निर्माणाधिन  म्याग्दी अस्पताल आकस्मिक कक्ष सहयोगार्थ आयोजना गरेको चिनो म्याग्देली लोट्टेरीको प्रथम पुरस्कार प्राप्त गर्नुहुने म्याग्दी बेनीका श्री टेक बहादुर बानियांले उक्त आकस्मिक कक्ष निर्माण सहयोगार्थ २१०,००० वन थप सहयोग गर्ने घोषणा गर्नु भएको छ । ४ बर्ष अगाडी ईपिएस भिषा मार्फत कोरिया भित्रिनु भएका श्री टेक बहादुर बानियां म्याग्दी समाज सातौ कार्य समितिको सकृय सदस्य रहनु भएको थियो ।  म्याग्दी समाज समिति दक्षिण कोरियाको तर्फात उहांलाई हार्दिक बधाईका साथ सहयोको लागि हार्दिक धन्यबाद । 

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP