२२ तारिख आईतबार म्याग्दी समाज नवौ कार्यसमितिको अपर्झत बैठक बस्ने

July 18, 2012

म्याग्दी जिल्लाको  दोबा गाविसको भिरकाटे बगर र भुरुङतातोपानी गाविसमा  गत असार २९ गते आएको पहिरोले २५ घर पुरिएर बिचल्लि भएका परिवारहरुको राहत कार्यक्रम र लखन थापा स्मृति कपमा सहभागिता  लगायतका बिषयमा छलफल गर्न  जुलाई २२ तारिख अर्थात यसै हप्ताको आईतबार म्याग्दी समाज  नवौ कार्यसमितिको अपर्झत बैठक बस्ने भएको छ । यसै सूचनालाई आधार मानि तल उल्यखित स्थान,मिति र समयमा कार्य समितिका सम्पूर्ण पदाधिकारीहरु, खेलकूद समिति, सल्लाहकार सदस्यहरु तथा सम्पूर्ण म्याग्देलीहरुलाई हार्दिक अनुरोध गरिन्छ ।

स्थान- नमस्ते रेष्टुरेण्ट दोङदेमुन ।
समय- दिनको 1:00 बजे ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP