मे २६ तारिख आईतबारको दिन म्याग्दी रनिङ कपको खेल टाईशीट तयार गरिने

May 19, 2013

आगामी हप्ता अर्थात मे २६ तारिख आईतबारको दिन म्याग्दी रनिङ कपमा सहभागि हुन चाहाने टीमहरुको दर्ता गर्नुको साथै उक्त दिन टाईशीट तयार गरिने भएको हुनाले सहभागि हुन ईच्छुक संघ संस्थाका प्रतिनिधी ज्युहरुलाई तल उल्यखित स्थान,मिति र समयमा उपस्थित भई दिनुहुन म्याग्दी समाज समिति दक्षिण कोरिया हार्दिक अनुरोध गर्दछ ।


स्थानः नमस्ते रेष्टुरेण्ट दोङदेमुन ।

मितिः २०१३ मे २७ आईतबार ।

समयः दिनको २ बजे ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP