चिनो भाग्यशाली चिट्ठाको प्रथम र द्दितिय पुरस्कार बितरण

June 12, 2013

म्याग्दी समाज समिति दक्षिण कोरियाले गत जुन २ तारिख आईतबार आयोजना गरेको म्याग्दी रनिङ कप २०१३ मा समाबेश गरिएको चिनो भाग्यशाली चिट्ठाको प्रथम र द्दितिय पुरस्कार गत आईतबारको दिन बितरण गरिएको छ ।  प्रथम पुरस्कार नेरु पचास हजार प्राप्त गर्ने भाग्यमानी स्याङजाका कृष्ण राना  द्दितिय पुरस्कार डिजिटल क्यामेरा प्राप्त गर्ने कास्की भडौडेका सुरज गुरुङलाई राजधानी सउलको नमस्ते रेष्टुरेण्टमा म्याग्दी समाजका अध्यक्ष भरत तुलाचनबाट कार्य समितिका अन्य पदाधिकारीहरुको उपस्थितिमा  उक्त  पुरस्कार बितरण गरिएको हो । 

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP