म्याग्दी समाज समिति दक्षिण कोरियाले ओम कुमारी पुन (शान्ति) उपचार सहयोगार्थ चन्दा संकलन अभियान शुरु गर्ने

June 21, 2013

म्याग्दी समाज समिति दक्षिण कोरियाले Hypoplastic Anemia  रोगको उपचारार्थ रहनु भएकी सिंगा १ म्याग्दीकी  ओम कुमारी पुन (शान्ति) उपचार सहयोगार्थ चन्दा संकलन अभियान शुरु गर्ने भएको छ । हाल सम्म  कोरियाकै अस्पतालमा २ जना म्याग्देलीहरु रहेको कारण (शान्ति) उपचार सहयोगार्थ चन्दा संकलन अभियानलाई अगाडी बढाउन ढिला भएको  जानाकारी गराउंदै कोरियाली भूमिबाट समेत म्याग्दी समाज समितिको पहलमा धेरठोर आर्थिक सहयोग संकलन गरि पठाउने निर्णय संगै Hypoplastic Anemia  का बिरामी बैनी ओम कुमारी पुन (शान्ति) उपचार सहयोगार्थ आर्थिक सहयोग गर्न चाहानु हुने महानुभावहरुले तल उल्यखित खाता नम्बरमा सहयोग रकम पठाई सहयोग गर्नु हुन हार्दिक अनुरोध गरिन्छ ।
म्याग्दी समाज कोरिया Woori bank  A/C 1002939546456  (AC Name Baburam Sharma)

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP