बेनी दरबाङ सडक योजना आशा निराशा दुबै

December 21, 2008

२ बर्ष अघि मोटरबाटो पुग्दा त्यस क्षेत्रका बासिन्दा निकै हर्षित बनेका थिए ।सडक निर्माण सम्पन्न भएको २ बर्ष सम्म पनि समस्या जस्ताको तस्तै छ । गाडि चढेर यात्रा यस क्षेत्रका बासिन्दाले यात्रा त गरेका छन् । यात्रागर्दा यात्रुहरु सुविधा भन्दा बढी सास्ती खेपी रहेका छन् । यात्रु मात्रनभएर लाखौको लगानी गरेका यातायात व्यावसायी पनि आजित बनेका छन् । सडककोअवस्थाले गर्दा व्यवसायीहरु लगानी जोखिममा परेको गुनासो गर्छन् । more...

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP