२१ आईतबार ।
थकाली सेवा समिति दक्षिण कोरियाले कोशी बाढी पिडितहरुको सहयोगार्थ ५००,००० (पांच लाख वन) हस्तान्तरण गरेको छ ।डिसेम्बर २१ तारिख आईतबारको दिन नेपाल कोरिया सांस्कृतिक मन्चको आयोजनामा सम्पन्न सांस्कृतिक कार्यक्रममाप्रमुख अतिथि रहनु भएका महामहिम राजदूत कमल प्रसाद कोईराला ज्युलाई थसेस कोरियाका अध्यक्ष भक्त सेरचनले उक्त रकम हस्तान्तरण गर्नु भएको हो । More..