नयां बर्ष २००९ को सुखद उपलक्ष्यमा म्याग्दी समाज समिति दक्षिण कोरियाले भेटघाट कार्यक्रमको आयोजना गर्ने

December 23, 2008


डिसेम्बर २४ सउल ,कोरिया ।
म्याग्दी समाज समिति दक्षिण कोरियाले नयां बर्ष २००९ को सुखद उपलक्ष्यमा भेटघाट कार्यक्रमको आयोजना गर्ने भएको छ । डिसेम्बर ३१ तारिख सांझ राजधानी सउलको चोङगाक शहर स्थित दुर्गा रेष्टुरेण्टमा हुने उक्त भेटघाट कार्यक्रमको प्रथम चरणमा म्याग्दी समाज समिति दक्षिण कोरियाको भावी कार्यक्रम सम्बन्धि सामूहिक छलफल समेत गरिने समाजका अध्यक्ष नर बहादुर पुनले जानाकारी दिनु भएको छ । उक्त भेटघाट कार्यक्रममा कोरियामा कार्यरत म्याग्देलीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP