म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी मै १७ तारिख आयोजना गर्न लागि रहेको प्रतिस्प्रर्धात्मक भलिबल म्याग्दी रनिङ कपमा प्रतिस्प्रर्धा गर्न हाल सम्म ८ टीमको निश्चित भई सकेको छ । आगामी आईतबार सम्ममा थप टीमहरुले सहभागिता जनाउने सम्भावना प्रवल रहेको कुरा समाजका अध्यक्ष नर बहादुर पुनले बताउनु भएको छ । साथै मै १० तारिख आईतबार दिनको १२ बजे सहभागि संघ संस्थाहरुका एक एक जना प्रतिनिधिहरु तथा म्याग्दी समाज समितिका काकास सदस्यहरुलाई तोङदेमुन स्थित नमस्तेरेष्टुरेण्टमा उपस्थितिको लागि अनुरोध गरिएको छ ।