
म्याग्दी समाजकी सक्रिय सदस्य पार्वती बरुवालको बिदाई कार्यक्रम सम्पन्न
May 31, 2009
म्याग्दी समाज समितिकी सक्रिय सदस्य श्रीमती पार्वती बानिंया (बरुवाल) आगामी जुन ११ तारिख स्वदेश फर्कन लाग्नु भएकोले उहांको सम्मानमा म्याग्दी समाज समिति दक्षिण कोरियाले एक समारोहका साथ बिदाई कार्यक्रमको आयोजना गरेको छ । सउल तोङदेमुन स्थितनिर्माणाधिन लुम्बिनी रेष्टरेण्ट २ को सभा कक्षमा सम्पन्न बिदाई कार्यक्रम समाजका अध्यक्ष नर बहादुर पुनको सभापतित्व र भुपुअध्यक्ष तथा बरिष्ठ सल्लाहकार बिरु रोकाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । More Report and Photos......
