btulachan,
म्याग्दी समाज समिति दक्षिण कोरियाका भुपु सदस्य किशन तिलिजा दुबैवटा घुंडाको जोर्नीमा देखिएको खरावीको कारण एक हप्ता अघि तोङदेमुन स्थित नेश्नल मेडिकल सेन्टर नामको अस्पतालमा भर्ना हुनु भएको छ । घुंडाको जोर्नीको माथि तलको हड्डी जोडिने सम्भावना रहेकोले जति सक्दो छिटो जोर्नीमा स्टिल राख्नु पर्ने डाक्टरको सल्लाह अनुरुप शुरुमा देब्रे घुंडाको अप्रेशन भोलि मंगलबार हुंदैछ । More....

