उईजंबुको धक्केरी स्थित एक मोजा कम्पनीमा एका बिहानै अध्यागमन बिभागका कर्मवारीहरुले छापा मार्दा म्याग्दी समाजका सदस्य दिपक खड्का सहित दर्जनौ नेपाली धरपकडमा परेको खबर छ । समाजका सल्लाहकार ओम गुग्जालीले दिनु भएको जानाकारी अनुसार दिउसोको काम शुरु हुना साथ अध्यागमन बिभागका कर्मचारीहरु एका बिहानै कम्पनी परिशरमा प्रबेश गरेका थिए ।