यसै हप्ताको आईतबार म्याग्दी समाज कार्य समितिको नियमित बैठक बस्ने

September 9, 2009

यसै हप्ताको आईतबार अर्थात सेप्टेम्बर १३ तारिखको दिन म्याग्दी समाज कोरिया कार्य समितिको नियमित बैठक बस्ने भएको छ । समितिको कोष सम्बन्धि हिसाब किताब लगायत अन्य बिबिध बिषयमा छलफल गरिने कुरा आज समाजका अध्यक्ष नर बहादुर पुनले फोन मार्फत बताउनु भएको छ । तल उल्यखित स्थान र समयमा सल्लाहकार सदस्यहरु लगायत कार्य समितिका पदाधिकारीहरु र ईच्छुक म्याग्देली दाजुभाई तथा दिदी बहिनीहरुमा उपस्थितिको लागि अनुरोध गरिएको छ । साथै महान् पर्व छुसकमा बिभिन्न संघ संस्थाहरुले आयोजना गर्ने बिबिध कार्यक्रमको टीकटहरु अन्य स्थानबाट खरिद नगरी आफ्नै समाजबाट टीकट लिनुहुन समेत म्याग्देलीहरुमा हार्दिक अनुरोध गरिन्छ ।
स्थान- तोङदेमुन(भुपु अध्यक्षको निवास)
समय- दिनको १२ बजे ।
निर्धारित समयमै उपस्थित हुन समेत .....

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP