राम खड्काको अध्यक्षतामा १३ सदस्यीय म्याग्दी समाज खेलकूद समिति गठन

September 14, 2009

हिजो आईतबार पुर्व निर्धारित मिति,स्थान र समयमा समाजका अध्यक्ष नर बहादुर पुनको अध्यक्षतामा बसेको म्याग्दी समाज समिति दक्षिण कोरियाको नियमित बैठकले म्याग्देली भलिबल टीम क्याप्टेन राम खड्काको अध्यक्षतामा १३ सदस्सीय म्याग्दी समाज खेलकूद तथा सांस्कृतिक समिति गठन गरेको छ । More.....

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP