म्याग्दी समाज समितिको साधारण सभा फेब्रुरी १३ तारिख सांझ सम्पन्न हुने

February 6, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाको साधारण  सभा आगामी फेब्रुरी १३ तारिख सांझ ६ बजे देखि सम्पन्न हुने भएको छ । नमस्ते रेष्टुरेण्टको सभा कक्षमा सम्पन्न हुने उक्त सभामा सम्पूर्ण म्याग्देलीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ । थप जानाकारीको लागि यहां क्लिक गर्नुहोस ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP