जनवरी ३१ तारिख आईतबार नियमित बैठक बस्ने

January 28, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाको नियमित बैठक यसै हप्ताको आईतबार अर्थात जनवरी ३१ तारिख बस्ने भएको छ । तोङदेमुन शहरको डांडा बस्तीमा बसिने उक्त बैठकमा कार्यकारिणी ,सल्लाहकार तथा सम्पूर्ण साधारण सदस्य ज्युहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ । बैठकमा सातौं कार्य समितिको दोश्रो साधारण सभाको तयारी , कोरियाको दोश्रो महान् पर्व आगामी सलनालमा आयोजना गर्न सकिने सम्भाबित कार्यक्रम र अन्य बिबिध बिषय माथि छलफल गरिने भएको छ ।
स्थान- तोङदेमुनको डांडा बस्ती
समय- दिनको २ बजे
मिति-२०१०-१- ३१

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP