म्याग्दी समाजका भुपु अध्यक्षलाई भाग्यशाली चिट्ठाको प्रथम पुरस्कार

February 14, 2010

म्याग्दी समाजका भपु अध्यक्ष श्री बिरु रोकालाई हिजो सुदुर पश्चिम समाजले आयोजना गरेको भाग्यशाली चिट्ठाको प्रथम पुरस्कार परेको छ । प्रथम पुरस्कार ल्यापटप राखिएको उक्त चिट्ठा कार्यक्रममा नेपाली करिव एक लाख मुल्य बराबरका आकर्षक पुरस्कारहरु राखिएका थिए ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP