म्याग्दी समाज सातौं कार्य समितिको दुईबर्षे प्रगति पर्तिबेदन

March 12, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाको सातौं कार्य समितिको दोश्रो साधारण सभा गत फेब्रुअरी १३ तारिख भ्ब्यताका साथ सम्पन्न भएको छ । उक्त साधारण सभामा प्रस्तुत समितिको दुई बर्षे प्रगति प्रतिबेदन यहां राखिएको छ । समितिका सचिब भरत तुलाचन द्दारा प्रस्तुत प्रतिबेदनमा म्याग्दी समाज सातौं कार्य समितिको चयन भएको मिति २००८ फेब्रुअरी  महिना देखि २०१० फेब्रुअरी सम्मको सम्पुर्ण गतिबिधिहरुलाई समेटिएको छ । सातौं कार्य समितिको प्रगति बिबरण हेर्न क्रमश: क्लिक गर्नुहोस्  (भाग १)     (भाग २)

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP