प्रवासी मजदुर युनियन एम टी यु को आयोजना तथा नेपाली सम्पर्क समितिको सहकार्यमा देहान बुल्ग्यो जुंगयाग सिन्दो हुए छोगे जुंगको सहयोगमा यही मार्च १४ तारिख आईतबार दिनको १ बजे देखि सांझ ४ बजे सम्म कोरियन अनुभवी चिकित्सकहरुद्वारा प्रवासी मजदुरहरुको निम्ति निःशुल्क स्वास्थ्य उपचार सेवा हुने भएको छ ।प्रवासी मजदुरहरुको निमित्त निःशुल्क स्वास्थ्य उपचार सेवामा सहभागी गराऔं र आफू पनि सहभागी भई आफ्नो स्वास्थ्य प्रति ढुक्क भएर खुशीका साथ बाँचौं ।
आफ्नो वरपर बस्ने अन्य नेपाली साथीहरुका साथै विदेशी मित्रहरुलाई समेत जानकारी गराई आपसी मित्रता बढाई मानवीय सहयोग गर्न वा गराउन समेत हार्दिक अनुरोध गरिएको छ
उपलब्ध सेवाहरुः
internal medicine , Blood pressure , Blood sugar, Electrocardiogram(ECG), आन्तरिक परिक्षण रक्तचाप परिक्षण चिनि रोग परिक्षण ,Dental surgery : Clean teeth(Scaling), treat decay of teeth, Pull out a tooth दांत सम्वन्धी , Oriental medicine : teatment of oriental medicine प्राकृतिक उपचार
स्थानः प्रबासी मजदुर युनियन एम टी यु कायर्लय सदेमुन
मितिः २०१० मार्च १४ तारिख आईतबार
समयः दिनको १ बजे देखि सांझ ४ बजेसम्म
जाने तरिकाः लाईन नम्वर ५ सदेमुन ५३२ स्टेशन गेट नम्वर १