म्याग्दी समाजले म्याग्देली खेलाडीहरुको सम्मान गर्ने

March 26, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी हप्ता अप्रिल  ३ तारिख शनिबार सांझ म्याग्देली खेलाडीहरुको सम्मान  गर्ने भएको छ । सांझ ८ बजे देखि  सउल तोङदेमुन स्थित लुम्बिनी रेष्टुरेण्टमा
सुरु गरिने उक्त सम्मान कार्यक्रममा सम्पु्र्ण म्याग्देली खेलाडीहरु तथा म्याग्देली दाजुभाई तथा दिदी बहिनीहरुलाई उपस्थितिको लागि  खबर गरिसकेको भएता पनि यसै सूचनालाई आधार मानि कार्यक्रममा उपस्थित हुनको लागि अनुरोध सहितको जानाकारी म्याग्दी समाजका अध्यक्ष नर बहादुर पुन ज्युले दिनु भएको छ ।

स्थान- लुम्बिनी रेष्टुरेण्ट
मिति-२०१० अप्रिल ३ तारिख शनिबार ।
समय- सांझ ८ बजे ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP