म्याग्दी रनिङ कपको खेल बिहान ९ बजे देखि नै शुरु हुने

April 16, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी जुन ६ तारिख आईतबार आयोजना गर्न गईरहेको म्याग्दी रनिङ कप प्रतिस्प्रधात्मक भलिबल खेल कार्यक्रम समयाभावका कारण बिहान ९ बजे देखि नै शुरु गर्ने भएको छ । खेल शुरु हुने समय ११ बजे भनि प्रचार प्रसार गरिंदै आएतापनि मध्यभागको थप मनोरन्जनात्मक कार्यक्रमले केहि समय लिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै ११ बजेको समयलाई घटाएर ९ बजे बनाईएको हो ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP