यसै हप्ताको आईतबार म्याग्दी समाज कार्य समितिको बैठक बस्ने

April 25, 2010

यसै हप्ताको आईतबार अर्थात मे महिनाको २ तारिख आईतबार म्याग्दी समाज समितिको बिशेस बैठक बस्ने भएको छ । समाजका अध्यक्ष नर बहादुर पुनले म्यासेज बक्समा दिनु भएको सुचना अनुसार राजधानी सउलको तोङदेमुन स्थित नाक्सान डांडामा रहेको भुपु अध्यक्ष बिरु रोकाको निवासमा १२ बजे देखि शुरु हुने भएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP