होशियार होऔं साथीहरु हो ! यसै महिनाको १६ तारिखको दिन

May 6, 2010

कोरियाली सरकारको गिद्दे नजरमा  अबैध ठहरिएका  प्रवासी मजदूहरुलाई अति कडाईका साथ धरपकड गरि स्वदेश फर्काउन कम्मर कसेर लागेको यहांको सरकारको चर्तिकलाको फर्दाफास गर्दै एमटीयु दक्षिण कोरियाले दिएको  सूचना अनुसार यसै महिनाको १६ तारिख  कोरियाली अध्यागमण, स्थानिय प्रहरी लगायतले राजधानीको तोङदेमुन एरिया,यङदम्फो,कुरो र ख्योङगिडोको फाजु उईजंबु,पोच्छन लगायतका स्थानहरुमा कडाईका साथ छापा हान्ने भएकोले होशियारीका साथ आफ्नो प्रावासी जीवन सुरक्षित गर्न प्रवासी नेपालीहरुलाई ध्यानाकर्षन गरिन्छ । साथै यसै महिना देखि जुलाई महिनाको अन्त सम्म कोरियाली भूमिको प्राय: सबै  स्थानमा अति कडाईका साथ धरपकड गरिने जनाईएको छ । 

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP