बन्द र हडतालको बिरोधमा आयोजित शान्ति रयालीमा सहभागि जनसागर

May 7, 2010

             सारा नेपाली जनताको एकजुट, एकता र सहभागिता !!
यस भेलामा सबै पार्टीका जनता छन्!! यो एक एतिहासिक जनताको जित हो ! अब देखि माओबादी ले मात्र  नेपाल बन्द गर्दा होइन जो कोहि पार्टीले नेपाल बन्द गर्ने लाई सारा जनता मिलेर बिरोधमा उत्रनु पर्छ र जो पार्टीले नेपाल, वा जिल्ला ,अंचल बन्द गर्ने आब्हान गर्छ तिनलाई नेपाली जनता मिलेर नांगै पारेर बजार परिक्रमा गराऊनु पर्छ ! यदी नेपालमा यसरी बारम्बार बन्द हुने र गराउने प्रथा बन्द भयो भने देशले छिटै प्रगति गर्ने छ !

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP