भाग्यशाली चिट्ठाको प्रथम पुरस्कार म्याग्दी समाजका उपाध्यक्ष नारायण बरुवाललाई

June 6, 2010

कार्यक्रममा आजै खोलिएको भाग्यशाली चिट्ठाको प्रथम पुरस्कार म्याग्दी समाजका उपाध्यक्ष नारायण बरुवाल ( ००१६०४ ) लाई परेको छ भने दोश्रो पुरस्कार सनम पुन (०००३८० )  र तेश्रो पुरस्कार रोजिना तामाङ (००१८७५ ) लाई परेको छ । सान्त्वना तर्फ  अनिल केशी (००११८४) , जन कल्याण माबि (००१८६८) र हरी बानियां (०००७८१ ) लाई परेको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP