जित्यो बाग्लुङले म्याग्दी रनिङ कप २०१०

June 6, 2010

                                               
btulachan,seoul korea
म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको प्रतिस्प्रर्धात्मक भलिबल खेल -म्याग्दी रनिङ कप २०१० - बाग्लुङ सम्पर्क समितिको पोल्टामा परेको छ । आज जुन ६ तारिख आईतबारको दिन राजधानी सउल शहर स्थित सिन होङ युनिभर्शिटीको हलमा आयोजना गरिएको भलिबल खेल प्रतियोगितामा बाग्लुङ सम्पर्क समितिले क्रमश: रुपन्देही सम्पर्क समिति, नेपाल मगर संघ र म्याग्दी समाजलाई पछि पार्दै म्याग्दी रनिङ कप २०१० लाई हात पार्न सफल भएको हो ।
 त्यस्तै आयोजनामा म्याग्दी समाज समिति द्दितीय र नेपाल मगर संघले तृतीय स्थान हांशिल गरेका छन । ए पोलबाट सेमिफाईनबाट बाहिरिएको गुल्मी सम्पर्क समिति र बी पोलबाट सेमिफाईनबाटै बाहिरिएको नेपाल मगर संघ बिच तेश्रो स्थानको लागि भएको गोला प्रथाको नतिजा अनुसार नेपाल मगर संघले तृतीय स्थान हांशिल गरेको हो । खेल सम्बन्धि बांकी अपडेट भोली सांझ गर्ने छु हेर्दै गर्नुहोला म्याग्दी समाज कोरिया ब्लग।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP