म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको म्याग्दी रनिङ कपमा समाबेश भाग्यशाली चिट्ठामा सहभागि भई आकर्षक पुरस्कारहरु हात पार्न कोरियामा कार्यरत प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई म्याग्दी समाज समिति दक्षिण कोरिया हार्दिक अनुरोध गर्दछ ।