म्याग्दी रनिङ कप भलिबल प्रतियोगितामा बाग्लुङका तिलक भण्डारी मगर उत्कृष्ट खेलाडी घोषित

June 6, 2010

btulachan ,seoul korea
म्याग्दी सामाज समिति दक्षिण कोरियाले आयोजना गरेको प्रतिस्प्रर्धात्मक भलिबल खेल म्याग्दी रनिङ कपमा बाग्लुङ टीमबाट सहभागि तिलक भण्डारी मगर (११ नम्बर जर्सी) लाई  उत्कृष्ट खेलाडी घोषित गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी छनोटको लागि नेपाली जनजाति महासंघका अध्यक्ष चङ कुमार गुरुङको संयोजकत्वमा ३ जनाको छनोट समिति निर्माण गरिएको थियो । ३ जनाको छनोट समितिले बाग्लुङ टीमबाट सहभागि तिलक भण्डारी मगर (११ नम्बर जर्सी) लाई उत्कृष्ट खेलाडी घोषणा गरेको हो ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP