तिहार कार्यक्रमको स्थान परिबर्तन

October 31, 2010

म्याग्देली दिदी बहिनीहरुले म्याग्देली लगायत पर्वासी दाजुभाईहरुको सम्मानमा आयोजना गर्न लागेको तिहार कार्यक्रम लुम्बिनी रेष्टुरेण्टमा गर्ने भनिएता पनि बिबिध कारणवश स्थान परिवर्तन भई सउलको छङन्याङनी स्टेशनबाट २ श्टेशन अगाडि ओईदे श्टेशनको ५ नम्बर गेटको ठिक अगाडी रहेको नमस्ते रेष्टुरेण्टमा आयोजना गरिने थाहा भएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP