तिहार कार्यक्रमको सम्पूर्ण तयारी पूरा

November 6, 2010

म्याग्देली दिदी बहिनीहरुले कोरियामा रहेका प्रवासी दाजुभाईहरुको सम्मानमा आयोजना गर्न लागेको तिहार कार्यक्रमको सम्पूर्ण तयारीहरु पूरा भएको जानाकारी कोरिया स्थित म्याग्देली दिदी बहिनीहरुले बताएका छन । आज आईतबार १२ बजे देखि राजधानी सउलको ओईदे स्थित नमस्ते रेष्टुरेण्टमा आयोजना गर्न लागिएको तिहार कार्यक्रममा कोरियामा रहेका म्याग्देली  लगायत चिरपरिचित  प्रवासी दाजुभाईहरुलाई निमन्त्रणा गरिएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP