२८ तारिख आईतबार बृहत भेलाको मिति तय, त्यसै दिन कलाकार छनोट गरिने

November 16, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी सलनाल पर्वको पहिलो दिन अर्थात फेब्रुअरी २ तारिख बुधबारको दिन आयोजना गर्न गईरहेको सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट ल्याईने कलाकार छनोट लगायत बिबिध तयारी सम्बन्धि बृहत छलफल गर्नको लागि यसै महिनाको २८ तारिख आईतबार मिति तोकिएको छ । उक्त दिन यसै सूचनालाई आधार मानि कोरियामा रहेका सम्पूर्ण म्याग्देलीहरुलाई तल उल्यखित स्थान समय र मितिमा उपस्थिति हुन हार्दिक अनुरोध गरिएको छ ।
स्थान- एम टि यु को कार्यालय सदेमुन ।
मिति- २०१० नोभेम्बर २८ आईतबार ।
समय- दिनको १ बजे ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP