यसै हप्ताको आईतबार पुन: कार्य समितिको बैठक

November 23, 2010

म्याग्दी समाज समित दक्षिण कोरियाको गत हप्ता बसेको बैठकले छनोट गरेको कलाकारहरु संगको सम्पर्क र सम्भावना तथा दोश्रो चरणको छनोट प्रकृया पूरा गर्न २८ तारिख आईतबार पुन: कार्य समितिको बैठक बस्ने भएको छ । यस हप्ताको बैठक राजधानी सउलको तोङदेमुन स्थित नाकसान भिल्लेजमा बस्ने भएको छ । यसै सूचनालाई आधार मानि कार्यकारिणी तथा सल्लाहकार सदस्यहरुलाई उपस्थिति हुन र   गत हप्ता अनुपस्थित कार्यकारिणी सदस्यहरुलाई अनिवार्य उपस्थिति हुन अनुरोध गरिएकोछ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP