
केहि कलाकार हरु छनोट भै सकेका छन् भने कोहि छनोट प्रक्रिया मा रहेका छन् यसै बीच म्याग्दी समाज समिति को आग्रहलाई स्वीकार्दै लोक पप तथा आधुनिक गाएक शिव परियार आउने पक्का भैसकेको छ। शिव परियारले कोरियामा रहेका नेपालीहरुका बीच उनका सुपर हिट गीतहरुबाट कोरियामा धमाका मच्चाउने छन् उनका सुपरहिट गीतहरु " धेरै पल्ट मरे मत", "क्या दामी भो" "माया यो कस्तो माया" " कोहिले चादी राम्रो भन्छन कोहिले सुन " " तिम्रो निम्ति मखमली चोली लीइ आउला"..... आदि गीतहरु उनले तपाइँ हामि माझ पस्कने छन्. । म्याग्दी समाज समितिले कार्यक्रम आयोजना गरि आर्जन गरेको रकम म्याग्दी जिल्ला अस्पतालमा आकस्मिक कक्ष निर्माण मा खर्च गर्ने छ ।