स्वर्गिय बिरु रोकाको पार्थिव शरिर आज सांझ ८:३० मा सउल आई पुग्ने, बिहिबारको दिन नेपाल पठाउने तयारी

December 6, 2010

कोरियाको खावन्दो स्थित छुन्छन शहरमा हिजो  आईतबार निधन हुनु भएका म्याग्दी समाजका भुपु अध्यक्ष बिरु रोका ज्युको  पार्थिव शरिरलाई आज सांझ ८:३०  बजे (नेपाली समय ५:१५ बजे) राजधानी सउल ल्याई पुर्याईने छ । आजै सांझ उहांको  पार्थिव शरिरलाई  राजधानी सउलको ईटेवन स्थित सुन छन ह्याङ तेहाक अस्पतालको शव गृहमा राखिने छ । साथै यसै हप्ताको बिहिबार सम्ममा  नेपाल पठाउन सकिने सम्भावना रहेको छ । 

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP