यसै हप्ताको सोमबार सम्ममा हल निश्चित हुनसक्ने सम्भावना

December 24, 2010

म्याग्दी समाज समाज समिति दक्षिण कोरियाले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रमको लागि आबश्यक हल (कार्यक्रम स्थल)  को लागि  म्याग्दी समाजका सल्लाहकार तथा एन आर एन कोरियाका अध्यक्ष श्री बिनोद कुंवरज्यु जोड्डार खटिरहनु भएको छ ।  उहांको अनुसार डिसेम्बर २७ तारिख सोमबार सम्मा निश्चित हुने छ । हलको टुंगो लागे लगत्तै कार्यक्रमको लागि पोष्टर,टिकट लगायतका आबश्यक सामाग्रीहरु ३१ तारिख बिहिबार सम्मा तयार हुने भएको छ । कार्यक्रमको लागि पोष्टर,टिकट लगायतका सामग्रीहरुको डिजाईनिङ
 र चिठी पत्रहरु तयारी अबस्थामा रहे पनि हलको टुंगो नलागेकोले आगामी सोमबार सम्मा हलको टुंगो लागे लगत्तै छपाई कार्य समापन र नयां बर्षो १ तारिख देखि टिकट बिक्री बितरण र प्रचार-प्रसार कार्यलाई अगाडी बढाईने छ । साथै कोरियामा रहेका सम्पूर्ण म्याग्देली

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP