म्याग्देली सांस्कृतिक सौगात आयोजनाको लागि हल तयार

December 29, 2010

कोरियाको महान् पर्व आगामी सलनालको पहिलो दिन अर्थात फेब्रुरी २ तारिख बुधबार म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गर्न गईरहेको म्याग्देली सांस्कृतिक सौगात आयोजनाको लागि कठिन प्रयास पश्चात हलको ब्यबस्था गर्न सफल भएको छ । राजधानी सउल स्थित ५ नम्बर लाईनको फालसान श्टेशन नजिक
रहेको उक्त हल कोरियाको प्रशिद्द टिभी च्यानल केबिएसको निजी हल भएको जानाकारीमा आएको छ । म्याग्दी समाजका सल्लाहकार तथा एनआरएन अध्यक्ष बिनोद कुंवरको लामो प्रयास पछि उक्त हल मिलेको हो ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP