म्याग्देली सांगितिक सौगातको लागि पोष्टर,टिकट लगायतका सामाग्री तयार, १ तारिख म्याग्देली बृहत भेलाको आयोजना गरिने

December 29, 2010

कोरियाको महान् पर्व आगामी सलनालको पहिलो दिन अर्थात फेब्रुरी २ तारिख बुधबार म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गर्न गईरहेको म्याग्देली सांस्कृतिक सौगात आयोजनाको लागि आबश्यक पोष्टर,टिकट,चिठी पत्र  लगायतका सामाग्रीहरु तयार भएका छन । लामो समय सम्म हलको अनिश्चितताले ब्रेक हुन पुगेको तयारी सामाग्रीहरु हलको निश्चितता संगै लेखन, डिजाईनिङ र
छपाई कार्यले निरन्त्रता पाएको हो । त्यस्तै म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी कार्यक्रमलाई  सफल बनाउनको लागि  बिबिध सरसल्लाहको लागि जनवरी १ तारिख शनिबार २ बजे सम्मा कोरियामा रहेका सम्पूर्ण म्याग्देलीहरुलाई बृहत भेलामा उपस्थित हुनहार्दिक अनुरोध गरिएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP