स्वर्गिय बिरु रोकाको पार्थिव शरिर राजधानी सउल स्थित सुन छन ह्याङ अस्पतालको शव गृहमा

December 6, 2010

भुपु अध्यक्ष बिरु रोकाको पार्थिव शरिरलाई अहिले राजधानी सउल स्थित सुन छन ह्याङ युनिभर्सिटी अस्पतालको शव गृहमा ल्याईएको पुर्याईएको छ । उक्त अस्पतालमा जान र भेट्नको लागि तल उल्यखित ठेगाना र बाटो प्रयोग गर्न सकिने छ ।
सुन छन ह्याङ युनिभर्सिटी अस्पताल पुग्न यसरी जान सकिन्छ -
१ नम्बर लाईनको हेगी श्टेशनबाट योङसान सम्म चल्ने ट्रेन प्रयोग गरेमा हिंदेर पनि पुग्न सकिन्छ । त्यसकारण तपाई   हेगी वा योङसानबाट छुङआङ सन (गाढा हरियो लाईन) चढ्नु भयो भने हानाम श्टेशनमा झर्नुस त्यहा बाहिर निस्कने गेट एउटा मात्र छ -तपाई सिधा अगाडी करिव ६ मिनेट पैडल हिडेर उक्त अस्पताल पुग्न सक्नु हुने छ । यदि तपाई ६ नम्बर लाईनको  ईटेवन श्टेशनको ३ नम्बर गेटबाट बाहिर निस्की योङसान जाने १ नम्बरको माउल बस चढेर अस्पताल अगाडी पुग्न सकिने छ ।  त्यस पछि अस्पतालको शव गृह तर्फ जान सक्नु हुने छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP